सुचीकृत मेलमिलापकर्ताको लागी सूचना
मेलमिलापकर्ताको विवरण अधावधिक गर्नु पर्ने भएकोले यस जिल्जा अदालतमा सूचिकृत हुँनु भएका सम्पुर्ण मेलमिलापकर्ताज्यूहरुले आफ्नो वैयतिक विवरण (Bio-Data) १५ दिन भित्र यस अदालतको ईमेल ठेगाना :: infodclalitpur@dcourt.gov.np मा वा मेलमिलाप शाखामा electronic copy सहित उपलब्ध गराईदिनु हुन अनुरोध गरिन्छ।
प्रशासन
२०७१।०३।२५






